२०८२ असार २५ बुधबार
  • काठमाडौँ

समाचार

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने सरकारको निर्णय; बिहीवार सार्वजनिक विदा

काठमाडौँ, २६ भदौ। सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय..

सहमति,सहकार्य र एकताको मियो थिए नेम्वाङ

काठमाडौँ, २६ भदौ । नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा..

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष नेम्वाङको निधन

काठमाडौँ, २६ भदौ । संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन..

भारत विरुद्ध नेपालको शानदार प्रदर्शन

काठमाडौं भदौ १८ । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले आज भारतसंग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर..

सत्तारूढ दलका शीर्ष नेताको निष्कर्ष : उच्चस्तरीय छानबिन आयोग आवश्यक छैन

काठमाडौँ, २९ साउन । सत्तारूढ दलका शीर्ष नेताबीचको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन..

तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन..

फुटपाथ व्यापारमा रोकपछि ८९ प्रतिशत सडक व्यापारी ऋण लिएर गुजारा गर्दै : अध्ययन

काठमाडौँ, २६ साउन । अव्यवस्थित सडक (फुटपाथ) व्यापारमा काठमाडौँ महानगरपालिकाले कडाइ गरेसँगै यस्तो व्यवसाय..

देशभर बाढी र पहिरोको वितण्डाः दुई जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौं, साउन २३ । गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना..

राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग

काठमाडौं, श्रावण ८ । राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको..

उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल

काठमाडौं, श्रावण ८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको..