अफगानिस्तानलाई २-० ले हराउँदै नेपाल विजयी

काठमाडौं मंसिर १ । ताजिकिस्तानमा भएको मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई २-० गोल अन्तरले हराउदै नेपाल विजयी..