
काठमाडौं । वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगीता फ्रेन्च ओपन आजबाट सुरु भएको छ ।
फ्रान्सको राजधानी पेरिसमा सुरु भएसगै विश्वभरका टेनिस पारखीहरुको भीड लाग्न सुरु भएको छ ।



विगत दुइ वर्षदेखी प्रत्यक्ष खेल हेर्न नपाएका दर्शकहरुका लागी यसवर्ष रगशालामा प्रवेश गर्न दिएसगै दर्शकदिर्ग पनि खेल हेर्न उत्साहित रहेका छन् ।
फ्रेन्च ओपनमा विश्वका युवा तथा चर्चित खेलाडीहरुको सहभागीता रहेनेछ ।
पहिलो दिन आज सरोना क्रिष्टिना , क्यामिला ओरोसिनो लगायतले विजय सुरुवात गरेका छन् ।
आजबाट सुरु भएको प्रतियोगीताको जुन ५ मा फाइर्नल खेल हुनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।