नेपाल र आयरल्याण्ड ए बीचको पहिलो खेल रद्द

काठमाडौँ, चैत १५ गते । नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।..