
काठमाडौं चैत्र १७ । नेपालमा आयोजना भएको प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रवार भएको फाइनल प्रतिपस्पर्धामा लाओसलाई २-१ गोल अन्तरले हराउदै नेपालले उपाधि जित्यो । घरेलु मैदानमा भएको प्रतियोगितामा अपराजित रहदैं नेपालले उपाधि जितेको हो । विजेता टोलीलाई प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पुरस्कार तथा मेडल वितरण गर्नुभयो ।



यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।