
काठमाडौं चैत्र १७ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आफू नेतृत्वको मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा शुक्रवार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल नवनियुक्त ११ जना मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभयो । यस्तो छ प्रचण्डको नयाँ मन्त्रीमण्डल ।



यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।