
काठमाडौं । उपत्यकाको पुरानो मध्येको एक र सबैभन्दा लामो जात्रा मच्छिन्द्रनाथको रथ यात्रा सकिएको छ । शनिवार राष्ट्रध्यक्षका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले रथयात्राको अवलोकन र भोटो देखाइएपछि जात्रा सकिएको हो । वर्षा र सहकालका देवताको रथ यात्राका लागि ललितपुरमा भएको जात्राको फोटो समाचार ।



यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।