२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

उम्मेदवारहरुको टिकट वितरणमा जुटे राजनीतिक दलहरु

काठमाडौँ माघ ५ । प्रतिनिधि सभा निर्वाचनको मनोनयको दिन नजिकिदै गर्दा राजनीति दलहरु उम्मेदवारको नाम टुंग्गो लगाउन ब्यस्त भएका छन् ।

मंगलबार उम्मेदवारको मनोनयको कार्यक्रम रहेकाले दलहरु टिकट बाँडफाँटमा ब्यस्त बनेका हुन ।

नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय पदाधिकारी बैठक राखेर उम्मेदवारहरुलाई निर्वाचन लडन टिकट दिन सुरु गरिसकेका छन् ।

नेपाली काँग्रेसले भने सभापति गगन थापाको अध्यक्षतामा टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ ।

काँग्रेसले कुनै दलसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको छ ।

२०८२ माघ ५, सोमबार प्रकाशित 0 Minutes 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।