२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

महाशिवरात्रिको उत्सवः पवित्र पाशुपत क्षेत्रमा साधुसन्तको चहलपहल

काठमाडौँ, फागुन १३ गते । महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा साधुसन्तको चहलपहल निकै देख्न सकिन्छ ।  महाशिवरात्रिको अवसरमा पवित्र पाशुपत क्षेत्रमा क्षेत्रमा बाबा, साधुसन्तको उपस्थिति र चहलपहल बढेको हो ।

छिमेकी देश भारत, बङ्गलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन् । छिमेकी राष्ट्र भारतमा महाकुम्भ चलिरहेकोले यस वर्ष भारतबाट आउने साधुसन्त कम रहेको छ ।

 

२०८१ फाल्गुन १४, बुधबार प्रकाशित 1 Minute 52 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।