
काठमाडौै मंसिर २१ । नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजनास्थल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्रिकेट प्रेमीहरुको मेला लागेको छ । नेपालमा बढ्दै गइरहेको क्रिकेट क्रेजलाई त्रिवि मैदानमा भएको दर्शक उपस्थितिले प्रष्ट गर्दछ । फोटो फिचर ।



यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।