
काठमाडौं भदौ २८ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपध्यक्ष सुवासचन्द्र नेम्वाङको आज लिम्बूहरुको मुन्धुम परम्परा अनुसार पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सरकारको निर्णय अनुसार राजकीय सम्मान सहित भएको नेम्वाङको शव यात्रा र दाहसंस्कारमा विभिन्न दलका नेता देखि कार्यकर्ता र सर्वसाधारणको ठूलो भीड लाग्यो । स्वर्गीय नेता नेम्वाङको अन्त्येष्टि फोटोमा ।



यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।