
काठमाडौं । मच्छिन्द्रनाथको भोटो देखाउने साईत यस वर्ष शनिवार परेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शनिवार जावलाखेलमा भोटो देखाउने कार्यक्रम रहेको गृह मन्त्रालय जनाएको छ ।



मच्छिन्द्ननाथको भोटो देखाउने जात्राको उपलक्ष्यमा भोलि नेपाल सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको पनि गृह मन्त्रालयले उल्लेख गरेको छ ।
लगनखेलको थटीचोकबाट मच्छिन्न्रदनाथ र मीननाथको रथ जावलाखेल पुगे्को चौथो दिन भोटो देखाउने परम्परा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।