२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

काठमाडौंमा बालेनको अग्रता कायमै

काठमाडौं।  राज्यको केन्द्रबिन्दु काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार शाहले १७ हजार ५ सय ५८ मत पाएका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ९ हजार  ५६ मत प्राप्त गरेका छन्। अहिलेसम्म काठमाडौं महानगरकाे वडा नम्बर १, २, ३ र ५ को सम्पन्न हुँदा नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले ८ हजार १ सय २८ मत ल्याएर तेस्रो स्थानमा छन भने राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत प्राप्त गरेका छन्। सुस्त गतिकाे मतगणनाको बावजुद पनि बालेन शाह भारी मतान्तरका साथ अगाडि छन।

 

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 1 Minute 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।