२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

समानुपातिकतर्फ कुन दलले कति सिट पाए ? (सूचीसहित)

काठमाडौँ- निर्वाचन आयोगले दलहरुले समानुपातिकतर्फ पाएका सिट संख्या बाँडफाँट गरेको छ।

आयोगका अनुसार सबैभन्दा धेरै रास्वपाले ५७ सिट पाएको छ। यसैगरी, नेपाली काँग्रेसले २० र एमालेले १६ सिट पाएका छन। यसैगरी नेकपाले ९ सिट प्राप्त गरेको छ ।

पहिलो पटक चुनावी प्रतिश्पर्धामा रहेको श्रम संस्कृति पार्टी र राजाबादी दल राप्रपाले समान ४-४ सिट पाएका छन ।

यसैबीच, दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न निर्वाचन आयोगले पत्राचार गरेको छ।

 

२०८२ फाल्गुन २८, बिहीबार प्रकाशित 1 Minute 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।