२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

हनुमान उत्सव मनाउँदा वीरगञ्ज बन्यो अशान्त; सामाजिक सद्भाव कायम गर्न आह्वान

काठमाडौँ चैत ३१ – दुुई समूहबीच झडप हुँदा अशान्त बनेको पर्साको वीरगंजमा कर्फ्यू जारीपछि स्थिति सामान्य बन्दै गएको छ ।

हालको अवस्था समान्य रहेको र सामाजिक सदभाव नबिथोलिन जारी कर्फ्यू हटाउनेबारे सर्वदलीय र सर्वपक्षीय बैठक जारी रहेको पर्सा जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो ।

शनिवार हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा भएको झडपले तनावको अवस्था सृजना भएपछि जिल्ला प्रशासन कार्यालयले  साँझ साढे ६ बजेदेखि आज मध्यान्ह १२ बजेसम्म कर्फ्यू लगाएको थियो।

कफ्युको समय अवधि साझ ६ बजेसम्का लागि थप गरिएको जिल्ला प्रशासन कार्यालयल पर्साले जनाएको छ ।

२०८१ चैत्र ३१, आईतवार प्रकाशित 0 Minutes 40 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।