२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

नेपालले आइसीसी महिला टी-ट्वान्टी विश्वकपको छनोट खेल्ने

काठमाडौं जेठ ३ ।  नेपालले आइसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने पक्का भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेको मलेशियामा हुने छनोट तालिकामा नेपाली महिला टोली सहभागिता जनाउने उल्लेख छ ।

छनोट खेल अगष्ट २८ देखि सेप्टेम्बर ६ सम्म हुनेछ ।

११ राष्ट्रले प्रतिस्पर्धा गर्ने एसिया क्वालिफायरमा नेपाल र आयोजक मलेसियासहित, थाइल्याण्ड, युएई, हङकङ, भुटान, चीन, बहराइन, कुवेत, म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।

यी मध्येबाट शीर्ष दुई टोलीले ग्लोबल क्वालिफायर खेल्ने अवसर प्राप्त गर्नेछन् ।

२०८० जेष्ठ ३, बुधबार प्रकाशित 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।